सकियो एमाले केन्द्रीय कमिटीको बैठक, १६ बुँदे प्रस्ताव पारित काठमाडौं, ३० वैशाख। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले विभिन्न १६ समसामयिक प्रस्ताव पारित गरेको छ। ललितपुरको च्यासलस्थित कार्यालमा बसेको केन्द्रीय कमिटीको पाँचौँ बैठकबाट ती प्रस्ताव पारित गरिएको हो। प्रस्तावमा मिसन ग्रासरूटमा सहयोग गर्नेलाई धन्यवाद ज्ञापनदेखि नक्कली भुटान शरणार्थीको विषयसम्म समेटिएको छ। बैठकले शरणार्थी प्रकरणमा पूर्वाग्रह र दबाबबिना निष्पक्ष रूपमा छानबिन गरी दोषीमाथि हदैसम्मको कारबाहीका लागि माग गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्