प्रधानमन्त्रीले बोलाए सत्तारुढ दलको संयुक्त बैठक काठमाडौं, २ जेठ। प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारलाई समर्थन गर्ने १० दलका नेताहरुसंग छलफल गर्ने भएका छन्। बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा २ बजे पछि बस्ने बैठकमा सरकारको आगामी नीति तथा कार्यक्रमका विषयमा सुझाव माग्ने तयारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।सबै सुझाव समेटेर नीति तथा कार्यक्रम बनाउने सरकारको तयारी रहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्