आयातको कागजबिनै दर्ता हुने पहिलो स्वदेशी सवारी बन्यो ‘यात्री’
काठमाडौं, २ जेठ। नेपालमै उत्पादित सवारी यात्री दर्ता भएको छ। यातायात व्यवस्था कार्यालय, गुर्जुधारामा पी–१को ‘बाग्मती प्रदेश ०२ बा ४३ प ८६५० नम्बर’को पी–१ बाइकले पूर्ण रुपमा नेपालमा उत्पादित पहिलो सवारीका रुपमा दर्ता भएको हो । योसँगै आयातको काजबिनै दर्ता हुने पहिलो स्वदेशी सवारी यात्री बनेको छ। सरकारले गत वैशाख १४ गते नेपालमै उत्पादित सावरी दर्ता गर्ने बाटो खोलिदिएको थियो।
प्रतिक्रिया दिनुहोस्