मन्त्रिपरिषदको बैठक सुरु, नीति तथा कार्यक्रमका बारेमा छलफल हुने
काठमाडौँ, २ जेठ। मन्त्रिपरिषदको बैठक सुरु भएको छ। मंगलवार सिंहदरबारस्थित प्रधानमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालयमा बैठक सुरु भएको। बैठकमा जेठ ५ गते ल्याउन लागेको सरकारका नीति तथा कार्यक्रमका बारेमा पनि छलफल हुने बताइएको छ। भर्खरै प्रधानमन्त्री प्रचण्डले सरकारका नीति तथा कार्यक्रमबारे राय लिनका लागि १० दलीय गठबन्धनकबो बैठक सम्पन्न भएको छ ।
प्रतिक्रिया दिनुहोस्