अहिलेको गठबन्धन सत्ता प्राप्तिको खेलमा मात्र लागिरहेको छ : केपी ओली काठमाडौं, ३ जेठ। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशको परिस्थिति चिन्ताजनक रहेको बताएका छन्। बुधवार काठमाडौंमा मदन—आश्रितको ३१ औं स्मृति दिवसलाई सम्बोधन गर्दै उनले अहिलेको गठबन्धन सत्तामा मात्रै सिमित रहेको बताएका छन्।उनले भने,‘अहिलेको राजनीतिलाई जसरी अत्यन्तै हल्काफुल्का ढंगले लिइएको छ, मानिसहरुको लिन खोजिरहेका छन्,खासगरी सत्ताधारीहरुले, सत्ताधारी गठबन्धनले त्यो दुःखद् कुरा हो। देशको परिस्थिति अत्यन्त गम्भीर छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्