राज्यशक्ति दुरुपयोग गरी मानव बेचविखन गर्नु गम्भीर अपराध : मानवअधिकार आयोग काठमाडौं, ३ जेठ। राष्ट्रिय मानवअधिकार आयोगले नागरिकको सेवामा खटिएका निकायहरूबाट नै राज्य शक्तिको दुरुपयोग गरी नागरिकलाई नक्कली शरणार्थी बनाइ मानव बेचबिखन गर्नु लोकतन्त्रको लागि चिन्ताको विषय भएको जनाएको छ। आयोगले बुधबार पत्रकार सम्मेलन गर्दै राज्य शक्तिको दुरुपयोग गरी नक्कली शरणार्थी बनाइ मानव बेचबिखन गर्नु गम्भीर भ्रष्टाचारको विषय मात्रै नभइ गम्भीर अपराधसमेत भएको दाबी गरेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्