प्रतितोला ३०० रुपैयाँले सस्तियो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ? काठमाडौं, ४ जेठ। बिहीबार सुनको मुल्य प्रतितोला ३०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा छापावाला सुनको मुल्य प्रतितोला १ लाख ९ हजार ७०० रुपैयाँ कायम गरिएको छ। यसैगरि तेजावी सुनको मुल्य प्रतितोला १ लाख ९ हजार ७०० रुपैयाँ तोकिएको छ। बुधबार एक तोला सुनको मुल्य १ लाख ११ हजार रुपैयाँ तोकिएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्