भ्रष्टाचारविरुद्ध काठमाडौंमा विरोधसभा गर्दै राप्रपा काठमाडौंं, ४ जेठ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज भ्रष्टाचारविरुद्ध विरोधसभा गर्ने भएको छ। आज दिउँसो १ बजे काठमाडौंको वसन्तपुरमा सुरु हुने विरोधसभालाई पार्टी अध्यक्ष राजेन्द्र लिङदेनले सम्बोधन गर्ने जनाइएको छ। राप्रपाले नेपालीलाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने गिरोह र संलग्न उच्चस्तरीय नेताहरूलाई कारवाहीका लागि दबाब दिन विरोध कार्यक्रम आयोजना गरेको हो।यस्तै आजै एकीकृतत समाजवादीले पनि माइतीघर मण्डलामा प्रदर्शन गर्दैछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्