नक्कली शरणार्थी प्रकरणमा मुछिएका नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ पक्राउ काठमाडौं, ४ जेठ। नक्कली शरणार्थी प्रकरणमा नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ पक्राउ परेका छन्। उक्त प्रकरणमा मियाँको पनि संलग्नता पाइएपछि बिहीवार प्रहरीले गृहमन्त्रालयभित्रैबाट पक्राउ गरेको हो। उनलाई शरणार्थी प्रकरणमा पैसा ओसारपसारसहितको कामका लागि मियाँले चढ्ने गाडी प्रयोग भएको आएको तथ्य फेला परेको थियो। उनले चढ्ने गाडी यसअघि नै प्रहरीले नियन्त्रणमा लिइसकेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्