नेपालमा रासायनिक मल उत्पादनबारे सम्भाव्यता अध्ययन भइरहेको छ ः प्रधानमन्त्री काठमाडौं, ४ जेठ। प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालमा रासायनिक मल उत्पादनबारे सम्भाव्यताकोबारे अध्ययन भइरहेको बताएका छन्। बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै मल कारखाना स्थापना कार्यलाई सरकारले उच्च प्राथमिकताकामा राखेको बताए। उनले भने,‘लगानी बोर्डमा प्राप्त विभिन्न प्रस्तावहरुको अध्ययनका आधारमा मल कारखाना स्थापनाको कार्यलाई उच्च प्राथमिकता दिई अगाडि बढाइने जानकारी सदनलाई दिन चाहान्छु।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्