सेयर बजारमा उत्साह, करोबार रकम पनि १ अर्ब माथि
काठमाडौं, ४ जेठ। बिहीबार सेयर बजार परिसूचक नेप्से वृद्धि भएको छ। नेप्से परिसूचक ३२ दशमलव ३० अंकले बढ्दा बजार १८७७.३२ अंकमा बन्द भएको छ। यसैगरि आजको दिन ४४ लाख २२ हजार १८६ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ४७ करोड ४७ लाख भन्दा बढीको काराबार भएको नेप्सेले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्