भुटानी शरणार्थी नेता रिजाललाई दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले दियो अनुमति
काठमाडौं, ४ जेठ। नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई दुई दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ। पक्राउ परेपछि जिल्ला सरकारी वकिलको कार्यालय हुँदै जिल्ला अदालतबाट दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति प्रहरीले पाएको हो। रिजाललाई बिहीबार झापाबाट काठमाडौं ल्याइएको हो ।
प्रतिक्रिया दिनुहोस्