नक्कली भुटानी शरणार्थी प्रकरणमा आजबाट १६ जनाको बयान सुरु हुने काठमाडौं, १२ जेठ। नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका १६ जना आरोपितको जिल्ला अदालत काठमाडौंमा आजदेखि बयान सुरु हुने भएको छ। उनीहरुविरुद्ध बुधबार ठगी, किर्ते लगायतको अभियोगमा मुद्दा दायर भएको थियो। १४ जना फरार रहेकाले आज १६ जनाको मात्र बयान सुरु हुन लागेको हो। फरार रहेकाको हकमा भने अदालतमा उपस्थित भएकै बेला बयान हुनेछ।बयान थुनछेक बहस सकिनै करिब दुई साता लाग्नेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्