भ्रष्टाचारविरुद्धको लडाइँमा कतिबेला कहाँ मरिन्छ टुङ्गो छैन : प्रधानमन्त्री काठमाडौं, १३जेठ।प्रधानमन्त्री पुष्पकमल दाहालले जनयुद्ध अहिले भ्रष्टाचारको लडाइ लागिरहेको बताएका छन्।प्रेस सेन्टर नेपालको १९ औँ साधारण सभामा बोल्दै उनले भने,‘जनयुद्धको बेलामा जुन सङ्कल्पका साथ हाम फलिएको थियो,अहिले विकृति,विसङ्गति र भ्रष्टाचारको विरुद्ध म त्यही मानसिकताको साथ हाम फालेको छु।जसरी जनयुद्ध सुरु गर्दा को कति दिन बाचिने हो,को कति बेला मारिने हो भन्ने टुङ्गो थिएन,अहिलेको यो लडाई पनि त्यस्तै त्यस्तै छ।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्