जनताको हातमा अधिकार पुगेको छ, देश विकासको बाटोमा अग्रसर छ: राष्ट्रपति पौडेल काठमाडौं, १५ जेठ। राष्ट्रपति रामचन्द्र पौडेलले १६औं गणतन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक बधाईसहित सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरेका छन्। राष्ट्रपति पौडेलले दिएको शुभकामना सन्देशमा जनताको हातमा अधिकार पुगेको र देश ग्रामीण विकासको बाटोमा अग्रसर रहेको बताइएको छ।राष्ट्रपति पौडेलले गणतन्त्र स्थापनाका लागि सबैको योगदानको उच्च प्रशंसा गरेका छन् ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्