योजना आयोगको स्रोत समितिले पास गर्यो बजेटको सिलिङ काठमाडौँ, १५ जेठ। राष्ट्रिय योजना आयोगको स्रोत समितिले सोमबारै संसदमा प्रस्तुत गर्न लागिएको बजेटको सिलिङ पास गरेको छ। अर्थमन्त्रालयकाअनुसार श्रोत समितिले मध्यकालीन खर्च र विकास कार्यक्रमसहितको सिलिङ पास गरेको हो। समितिले बजेटको सिलिङ पास गरेसँगै अब संसदमा लैजानुअघि बस्ने मन्त्रिपरिषद्को बैठकले पारित गरिँदैछ। त्यसपछि बजेटलाई अर्थमन्त्री डा। प्रकाशशरण महतले संसदमा प्रस्तुत गर्नेछन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्