भदौयता विदेशबाट ल्याइएका फोन असारसम्म कर तिरेर वैध नबनाए नचल्ने काठमाडौं, १५ जेठ। सरकारले विदेशबाट ल्याएर नेपालमा प्रयोगमा रहेका करिब ५० लाख फोनलाई वैध बनाउन कर तिर्नुपर्ने व्यवस्था गरेको छ। ३० भदौ २०७९ पछि एमडीएमएस प्रणाली आंशिक कार्यान्वयनमा आएपछि भन्सार नतिरी नेपाल भित्रिएका सबै फोनलाई सरकारले ग्रे लिस्टमा राखेको छ। ती फोनहरु ह्वाइट लिस्टमा लैजानका लागि असार मसान्तसम्म दर्ता नै गर्नुपर्ने भएको हो।असारसम्म दर्तानभए ती फोन नेपालमा चल्ने छैनन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्