तोलामै २४ सय रुपैयाँले महँगीयो सुनको मुल्य काठमाडौं, १६ जेठ। मंगलबार सुनको मुल्य प्रतितोला २ हजार ४०० रुपैयाँले महँगीएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मुल्य प्रतितोला १ लाख १० हजार ५०० रुपैयाँ र तेजावी सुनको मुल्य प्रतितोला १ लाख ९ हजार ९५० रुपैयाँ कायम गरिएको छ। सेमबार एक तोला सुनको मुल्य १ लाख ८ हजार १०० रुपैयाँ थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्