५३ अंकले घट्यो नेप्से, कारोबार रकम भने २ अर्ब बढी
काठमाडौं, १६जेठ।मंगलबार सेयर बजार परिसूचक नेप्सेमा गिरावट आएको छ। ऋाज नेप्से ५३ दशमलव १६ अंकले घट्दै १८८८.६१ विन्दूमा बजार बन्द भएको छ। बजार घटेको भएपनि कारोबार रकम भने पहिलेको भन्दा केही बढी छ। आज बजारमा ७० लाख ७४ हजार २५५ कित्ता सेयर किनबेच हुँदा करोबार रकम २ अर्ब ३४ करोड १७ लाख ७७ हजार ८४४ रुपैयाँ पुगेको छ।
प्रतिक्रिया दिनुहोस्