विपन्नलाई नि:शुल्क उपचार ७ दिनभित्र कार्यान्वयन नगरे ६८अस्पताल बन्द गर्ने बालेनको चेतावनी काठमाडौं, १७ जेठ। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले कानुनअनुसार विपन्न एवं लक्षित वर्गलाई दिनुपर्ने नि:शुल्क सेवा कार्यान्वयन नगरे अस्पताल बन्द गर्ने चेतावनी दिएका छन्। बालेनले त्यस्ता ६८ स्वास्थ्य संस्थालाई कारबाही गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतको ध्यानाकर्षण समेत गराएका छन्। मन्त्रीले कारबाही सुरु नगरे आफूले नै ती स्वास्थ्य संस्थाको प्रशासन कक्ष बन्द गराइदिने चेतावनी उनले दिएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्