सेयर बजारमा चलखेल गर्नेले रूवाबासी गर्दैछन्, लगानीकर्ता डराउनु पर्दैनः अर्थमन्त्री काठमाडौं, १७ जेठ। अर्थमन्त्री डा. प्रकाशशरण महतले शेयर बजार स्वाट्टै तल र माथि लग्नेहरू नै अहिले बजेटका कारण शेयर बजार खत्तम भयो भनेर लागि परेको बताएका छन्। आर्थिक पत्रकार समाज नेपाल (सेजन)ले बुधवार आयोजना गरेको पोष्ट बजेट छलफलमा महतले बढी कमाउनेले कर नतिर्ने चलखेल गरेको बताए। अर्थमन्त्री महतले बजेटले साना लगानीकर्तालाई संरक्षण गरेको पनि बताए ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्