३८.८३ अंकले घट्यो नेप्से
काठमाडौं, १७ जेठ। बुधबार सेयर बजार परिसूचक नेप्से घटेको छ। नेप्से परिसूचक ३८ दशमलव ८३ अंकले घटेर १८४९.७९ अंकमा आएर बजार बन्द भएको नेप्सेले जनाएको छ। आजको दिन बजारमा कुल ८७ ला ३६ हजार १२८ कित्ता सेयर किनबेच भएको छ। जसले गर्दा आज २ अर्ब ३१ करोड ५१ लाख रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्