सुनको मुल्यमा नयाँ रेकर्ड कायम काठमाडौं, १८ जेठ। सुनको मूल्यले बिहीबार पनि नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य हालसम्मकै उच्च एक लाख १२ हजार ५ सय रुपैयाँ पुगेको हो। बुधबार तेजावी सुनको मूल्य एक लाख ११ हजार ९५० रुपैयाँ कायम गरिएको छ। एक तोला सुनको मुल्य एक लाख १२ हजार रुपैयाँ थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्