अबको १० वर्षमा भारतले नेपालबाट १० हजार मेगावाट बिजुली किन्ने काठमाडौं, १८ जेठ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले १० वर्षमा नेपालमा उत्पादित बिजुली १० हजार मेगावाट किन्ने घोषणा गरेका छन्। प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको क्रममा भएको संयुक्त पत्रकार सम्मेलनमा मोदीले यो घोषणा गरेका हुन्।अहिले भारतबाट नेपालले ४५० मेगावाट विजुली किनिरहेको छ।नेपालमा भारतीय लगानीको अरुण तेस्रो, तल्लो अरुण, फुकोट कर्णाली बन्दैछ। मोदीले दीर्घकालीन पीपीएसँगै १० हजार मेगावाटसम्म विजुली किन्ने वातावरण बनेको बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्