गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आइएलएस सञ्चालन गर्ने बाटो खुल्यो, जाडोमा पनि उडान गर्न सकिने काठमाडौं, १८ जेठ। लामो रस्साकस्सीबीच इन्स्ट्रुमेन्ट ल्यान्डिङ सिस्टम (आइएलएस) संचालनको बाटो खुलेको छ। प्रधानमन्त्रीको भारत भ्रमणमा आइएलएस संचालनको सहमति भएको हो। यसअघि यो प्रणाली जडान भएपनि भारतबाट सञ्चालनको अनुमति नआएका कारण जाडो याममा हुस्सु लाग्दा जहाजहरुले उडान नै रद्द गर्नु परेको थियो। सम्झौता पछिभने अब कम भिजिबिलिटीमा पनि जहाज सजिलै अवतरण गर्न सक्नेछन्।अब नेपालले प्रणाली सञ्चालनको प्रक्रिया पुरा पर्नेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्