भ्रष्टाचार मुद्दामा सहसचिव चुडामणि शर्मासहित तीन जना दोषी ठहर काठमाडौं, १८ जेठ। विशेष अदातलले सहसचिव चुडामणि शर्मासहितलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ। कर फर्स्योट आयोगमा रहँदा अनियमितता गरेका भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीसहित तीन जनाविरुद्ध १ अर्ब ३३ लाख रुपैयाँ बिगो र त्यसको दोब्बर बराबर जरिवानाको मागदाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।राजश्व चुहावटमा दोषी ठहर भएपनि शर्मासहित तीन जनाविरुद्ध गैरकानुनी सम्पत्तिमा भने सफाइ मिलेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्