सेयर लगानीकर्ताहरुले सबै ब्रोकर कम्पनीमा लगाए ताला काडमाडौं, २१ जेठ। सेयर लगानीकर्ताहरूले सबै ब्रोकर कार्यालयमा ताला लगाएका छन्। पछिल्लो ४ दिनदेखि आन्दोलन गरिरहेको लगानीकर्ताहरुले आगामी आर्थिक वर्षको आर्थिक विधेयक संसोधन नभएसम्म सेयर कारोबार खुल्ला हुन नदिने भन्दै तालाबन्दी गरेका हुन्। यसले गर्दा सेयर बजार प्रभावित भएको छ। विद्यमान पूँजीगत लाभकर ५ र ७.५ प्रतिशत नै अन्तिम कायम गर्नुपर्ने लगानीकर्ताहरुको माग छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्