सरकार र सेयर लगानीकर्ताबीच सहमती, बजार पूर्णरुपमा सञ्चालन सरकार र सेयर बजारका लगानीकर्ताबीच सहमति भएको छ। पूँजीगत लाभकर ५ र ७.५ प्रतिशत नै अन्तिम हुने गरी सहमति भएको हो। अर्थमन्त्रालयमा भएको वार्ता सफल भएपछि सेयर कारोबार खुलेको छ। आगामी आर्थिक वर्षको बजेटअन्तर्गत सरकारले नयाँ कर व्यवस्था गरेसँगै आन्दोलनमा उत्रिएक लगानीकर्ताहरुले यस दिन बिहान सबै ब्रोकर कार्यालयमा तालाबन्दी गरेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्