विपक्षी दलको अवरोधपछि प्रतिनिधिसभा बैठक भोलिसम्मका लागि स्थगित काठमाडौं, २१ जेठ। विपक्षी दलहरुको अवरोधका कारण एक घण्टाका लागि स्थगित भएको संसद बैठक भोलि बस्ने भएको छ। संसद सचिवालयले सूचना टाँस गरेर बैठक सोमबार विहान ११ बजे बस्ने जनाएको हो। आइतबार बैठक सुरु हुनासाथ एमाले, रास्वपा र राप्रपाका सांसदहरुले नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेकोमा विरोध सभामुखले एक घन्टाका लागि बैठक स्थगित गरेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्