मृत्यु भइसकेको विधेयक व्युताउने तागत प्रधानमन्त्रीलाई कसले दियो : योगेश भट्टराई काठमाडौं, २२ जेठ। प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद योगेश भट्टराईले राष्ट्रपतिलाई गैरसंवैधानिक काम गर्न उक्साएको आरोप लगाए। उनले मृत्यु भइसकेको विधेयक प्रधानमन्त्रीले ब्यूताउन नमिल्ने बताए। उनले भने,‘मृत्यु भइसकेको विधेयकलाई व्यूझाउने तागत प्रधानमन्त्रीसँग छ भने प्रधानमन्त्रीसँग मेरो अनुरोध छ द्वद्वकालमा मारिका १७ हजार मान्छेलाई पनि ब्यूताइदिउन त एकपटक। यदि ब्यूताउने अधिकार छ भने।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्