सीमा समस्या समाधानमा जमिनको लेनदेनको कुरा उठ्नु दुर्भाग्यः ओली काठमाडौं, २२ जेठ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले समुद्रसँगको पारवहनको सुविधा भूमि सट्टापट्टाको विषय नभई अधिकारको विषय भएको बताएका छन्। सोमबार प्रतिनिधिसभाको बैठकमा उनले सीमा समस्या समाधानमा भूमिको लेनदेनको विषय उठ्नु दुर्भाग्य भएको भन्दै आपत्ति समेत जनाए। ‘बंगलादेश जाने बाटो या पारवहनको सुविधा सट्टापट्टाको विषय होइन, त्यो अधिकारको विषय हो।’ उनले भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्