दुवै सदनको बैठक बस्दै, राष्ट्रिय सभामा प्रधानमन्त्रीले सम्बोधन गर्ने काठमाडौं, २३ जेठ। आज संघीय संसदका दुवै सदनको बैठक बस्दै छ। प्रतिनिधि सभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठब ११स्११ बजे बस्दै छ।प्रतिनिधिसभा बैठकमा आजदेखि आगामी आर्थिक वर्षको बजेटमाथि छलफल सुरु गर्ने तयारी गरिएको छ।प्रतिपक्षी दलहरूको अवरोधका कारण बजेटमाथिको छलफल हुन सकेको छैन ।राष्ट्रियसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्नेलगायत सम्भावित कार्यक्रम छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्