छात्रवृत्ति विवरण पेस नगर्ने विद्यालयको अनुमति रद्द गर्ने काठमाडौं महानगरको चेतावनी काठमाडौं, २३ जेठ। काठमाडौं महानगरपालिकाले छात्रवृत्ति वितरणको वितरण पेस गर्न संस्थागत विद्यालयलाई दोस्रो पटक ताकेता गरेको छ। महानगरपालिकाले पहिलो पटक जेठ १० गते विवरण पेस गर्न निर्देशन दिएको थियो। तर, ३४२ विद्यालयले अटेर गरेपछि पुनस् सूचना जारी गर्दै जेठ २८ गतेभित्र पेस गर्न निर्देशन दिएको हो।२८ गतेभित्र पनि विवरण पेस नभए स्वीकृति नै रद्द गरिदिने महानगरपालिकाले चेतावनी दिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्