आज नीति तथा कार्यक्रम ल्याउने मधेश सरकारको तयारी काठमाडौं, २३ जेठ। मधेश सरकारको अगामी आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रम आज प्रदेश सभामा प्रस्तुत हुने भएको छ।दिउँसो तीन बजे बस्ने प्रदेश सभा बैठकमा प्रदेश प्रमुख हरिशंकर मिश्रले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिालयले जनाएको छ।पुस २७ मा मुख्यमन्त्री नियुक्त भएका सरोजकुमार यादव नेतृत्वको सरकारले पहिलो पटक नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्