विद्युत व्यापारसम्बन्धी विधेयक संसदमा लैजाने मन्त्रीपरिषद् बैठकको निर्णय काठमाडौं, २४ जेठ। सरकारले विद्युत व्यापारसम्बन्धी विधेयक संसदमा लैजाने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय संसदमा पेश गर्ने निर्णय गरेको हो। नेपाल र भारतकाबीच सन् २०१४मा विद्युत व्यापार सम्झौता भएको थियो। गत जेठ १७ देखि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेको भारत भ्रमणका क्रममा नेपालको विद्युत बंगलादेश लैजान दिने सम्बन्धमा भारतीय पक्षसँग नेपाली पक्षले प्रस्ताव राखेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्