बोरामा ओर्जिनल लेखेर भित्र नक्कली मल हुन्छ, किसानहरु बोर्डरमा धेरै ठगिएका छन् : सांसद अग्रहरी काठमाडौं, २४ जेठ। नेकपा एमालेका सांसद अमृतादेवी अग्रहरीले समयमा किसानले मल र बिउन पाउन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन्। रासायनिक मल र बिऊ पाएको भएपनि नक्कली परेको भन्दै बुधबार संसद बैठकमा उनले भनिन्,‘किसानहरु बोर्डरमा ठगिइरहेका छन्। बोरामा ओर्जिनल लेखेको हुन्छ, छापहरु ओर्जिनल लेखेको हुन्छ तर भित्र खाद्य मल पनि नक्कली हुन्छ र बिउबिजन पनि नक्कली हुन्छ।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्