निर्वाचन आयोगले बोलायो सर्वदलीय बैठक काठमाडौं, २४जेठ। निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेश सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुकाबीच सर्वदलीय बैठक गर्ने निर्णय गरेको छ। बुधवार बसेको आयोगको बैठकले सरकारले जिल्ला निर्वाचन कार्यालय हटाई जिल्ला प्रशासन कार्यालय मातहतको इकाईमा रूपान्तर गर्ने प्रस्तावविरुद्ध छलफलका लागि बैठक बोलाइएको हो। मङ्सिर २६ गते बिहान साढे ११बजे सर्वदलीय बैठक गरिएको छ।सर्वदलीय बैठकमा लागि विभिन्न ५ वटा एजेन्डा तय गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्