बजेटमाथि उठेका प्रश्नको जवाफ दिंदै अर्थमन्त्री काठमाडौं, २९जेठ। अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार आर्थिक वर्ष २०८०र८१ को बजेट वक्तव्यमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिइरहेका छन्। प्रतिनिधिसभा बैठकको सुरुदेखि नै अर्थमन्त्री महतले जवाफ दिन सुरु गरेका हुन्। १५ जेठमा प्रतिनिधिसभामा पेश भएको बजेटमाथि सांसदहरुले छलफलमा भाग लिंदै विभिन्न प्रश्न उठाएका थिए। अर्थमन्त्री महतले नेपाली अर्थतन्त्रका समस्या स्वीकार गरेर बजेट ल्याएको दाबी गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्