मेरो लागि सरकार ठूलो कुरा होइन सुशासन ठूलो कुरा हो : प्रधानमन्त्री काठमाडौं, ३१ जेठ। प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचार नियन्त्रणमा सरकार कठोर रूपमा प्रस्तुत भएकाले कुनै पनि सम्झौता नगरिने बताएका छन्। पेरिसडाँडामा आयोजित एक कार्यक्रममा उनले भने,‘कतिपयले आशंका गरेको देख्छु, सरकार कतै झुक्छ कि सम्झौता गर्छ कि भन्ने। तर, प्रष्ट रूपमा भन्छु सरकार मेरा लागि ठूलो कुरा होइन। ठूलो कुरा सुशासन हो, जनताको सेवा गर्नु हो।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्