आन्तरीक तयारी नपुगेको भन्दै समाजवादी मोर्चा घोषणा कार्यक्रम स्थगित
काठमाडौं,१ असार। सत्तारुढ नेकपा माओवादी केन्द्रसहितका दलहरुले घोषणा गर्ने तयारी गरेको समाजवादी मोर्चा आज घोषणा नहुने भएको छ । आन्तरिक तयारी नपुगेको भन्दै मोर्चा गठनको घोषणा नहुने बताइएको छ। मोर्चाबारे छलफल गर्न आज एकीकृत समाजवादीको केन्द्रीय सचिवालयको अनौपचारिक बैठक बसेको थियो।
प्रतिक्रिया दिनुहोस्