तोलामा ८ सय रुपैयाँले बढ्यो सुनको मूल्य
काठमाडौं, १ असार। शुक्रबार सुन र चाँदी दुवैको मूल्य बढेको छ। सुनको मूल्य तोलामा ८ सय र चाँदीको मूल्यमा २० रुपैयाँ बढेको हो। योसंगै सुनको मूल्य प्रतितोला मूल्य एक लाख ११ हजार ८ सय रुपैयाँ तोकिएको छ। चाँदीको मूल्य भने प्रतितोला मूल्य १ हजार ४२५ रुपैयाँ कायम भएको छ।
प्रतिक्रिया दिनुहोस्