मधेस सरकारको बजेट आज प्रस्तुत हुने काठमाडौं। १ असार। मधेश सरकारले शुक्राबार आगामी आर्थिक वर्ष २०८०र०८१ को बजेट आज प्रस्तुत हुँदैछ। साँझ ५ बजे बस्ने प्रदेश सभा बैठकमा अर्थ मन्त्री संजयकुमार यादवले बजेट प्रस्तुत गर्ने मेधस प्रदेशसभा बैठकको कार्यसूचि रहेको छ। यसैबिच यस वर्ष संघ सरकारले आगामी आर्थिक वर्षका लागि मधेसमा २२ प्रतिशत बजेट कटौती गरी पठाएकाले बजेटको आकार पनि घट्ने भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्