नक्कली भुटानी शरणार्थी प्रकरणः सरकारी वकिलको प्रतिउत्तर बहस सकियो काठमाडौं, १ असार। नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारी वकिलको प्रतिउत्तर बहस सकिएको छ । जिल्ला अदालत काठमाडौँमा भएको बहस सकिएको हो । गत जेठ २१ गतेबाट जारी थुनछेक बहसमा सुरुमा वादी नेपाल सरकारका तर्फबाट बहस गरिएको थियो । आज नै थुनछेक आदेश आउने तयारी गरिएको बताइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्