शनिवार रातिको वर्षाले धनजनमा ठूलो क्षति काठमाडौं, ३ असार। शनिबार रातिको भीषण बाढी र वर्षाका कारण ताप्लेजुङ, पाँचथर, संखुवासभा र तेह्रथुममा जिल्लामा ठूलो जनधनको क्षति भएको छ ।सडक, पुललगायतका भौतिक पूर्वाधारमा ५० करोड रुपैयाँको क्षति भएको अनुमान गरिएको भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाले प्रतिनिधिसभा बैठकमा जानकारी गराएका हुन। वर्षापछि आएको बाढी र पहिरोका कारण १ जनाको मृत्यु भएको छ भने २५ जना बेपत्ता छन् ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्