चार दलले घोषणा गरे समाजवादी मोर्चा काठमाडौं,४ असार। सरकारको नेतृत्वकर्ता माओवादी केन्द्रसहित चार दलले समाजवादी मोर्चा घोषणा गरेका छन्। राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा चार दलका प्रमुखहरुले ७ बुँदे घोषणापत्रमा हस्ताक्षर गरेका हुन्।लगतै नेताहरुले हातेमालो गरेर खुसी साटेका थिए। यो क्रममा नेता कार्यकर्ताले मोर्चाको पक्षमा हेटिङसहित खुसियाली मनाएका थिए। सहमतिपत्र अनुसार मोर्चाको नेतृत्व आलोपालो हुनेछ।स्थानीय तहसम्म संरचना विस्तार गरिनेछ।मोर्चाले चारपृष्ठ लामो प्रस्तावना पनि सार्वजनिक गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्