समाजवादी मोर्चा उपलब्धि उल्ट्याउन खोज्नेविरुद्ध युद्धको घोषणा होः प्रचण्ड काठमाडौं,४ असार। नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले परिवर्तनबाट प्राप्त उपलब्धि उल्ट्याउन खोज्नेहरुका विरुद्ध समाजवादी मोर्चा युद्धको घोषणा भएको बताएका छन्।मोर्चासँग अग्रगमनको पक्षमा रहेकाहरु डराउनुनपर्ने भन्दै उनले मुलुकलाई फेरि प्रतिगमनतिर फर्काउन खोज्नेहरुविरुद्ध यो एउटा युद्धकै घोषणा भएको बताए। मोर्चा घोषणा कार्यक्रममा प्रचण्डले अग्रगमन पक्षधर, प्रगतिशील, वामपन्थी शक्तिहरुलाई हातेमालो गर्न आह्वानसमेत गरे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्