तोलामै २०० रुपैयाँले घट्यो सुनको मुल्य काठमाडौं, ०५ असार। मंगलबार सुनको मुल्य प्रतितोला २०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको दिन छापावाला सुनको मुल्य प्रतितोला १ लाख ११ हजार ८०० रुपैयाँ र तेजावी सुनको मुल्य प्रतितोला १ लाख ११ हजार २५० रुपैयाँ कायम गरिएको छ। अघिल्लो कारोबार दिन अर्थात् सोमबार एक तोला सुनको मुल्य १ लाख १२ हजार रुपैयाँ थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्