नेपाल राम विना र भारत सीता विना अधुरा छन् : मन्त्री किराँती काठमाडौं, ०५ असार। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल राम विना र भारत सीता विना अधुरो रहेको बताए। मंगलबार लुम्बिनीमा आयोजित योग शिविरलाई सम्बोधन गर्दै उनले,‘पछिल्लो समयमा नेपाल सरकारबाट प्रधानमन्त्रीको भारत भ्रमणले इतिहासदेखिको सम्बन्ध पुनः स्थापित गरेको छ। यो सम्बन्धलाई अझै प्रगाढ बनाउन हामी एक आपसमा सम्बन्धित,सम्मान छौं। हामी राम बेगर अपूर्ण छौँ।भारत सीता बेगर अपूर्ण छ।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्