उड्डयन प्राधिकरणको स्पष्टीकरण विरुद्ध बालेनको रिट काठमाडौं, ७ असार। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नागरिक उड्डयन प्राधिकरणले सोधेको स्पष्टीकरणका विरुद्ध रिट हालेका छन्। त्रिभुवन विमानस्थल क्षेत्रको तार काट्दा नागरिक उड्डयन प्राधिकरणले स्पष्टीकरण सोधेको थियो।मेयर शाहले उच्च अदालत पाटनमा प्राधिकरणलाई विपक्षी बनाएर तार काटेको विषयमा प्राधिकरणले मेयर शाहलाई स्पष्टीकरण सोध्न नमिल्ने भन्दै उनले रिट हालेका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्