एट्लान्टिक महासागरमा बेपत्ता पनडुब्बी फेला पर्‍यो, पाँचै जनाको मृत्यु काठमाडौं, ८ असार। टाइटनिक जहाजको भग्नावशेष हेर्न जाँदा एट्लान्टिक महासागरमा बेपत्ता पनडुब्बी ५ दिनपछि बिहीबार साझ फेला परेको छ। तर त्यसमा सवार पाँचै जनाको मृत्यु भएको बीबीसीले जनाएको छ। टाइटानिक जहाजको भग्नावशेषको अगाडिको भागभन्दा १६ सय फिट तल पनडुब्बीका पाँच भाग भेटिएको हो।उनीहरू सवार पनडुब्बीको भग्नावशेष फेला परेसँगै आन्ध्र महासागरमा व्यापक रूपमा जारी उद्धार कार्य अन्त्य भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्